वैवाहिक सम्बन्ध कसिलो बनाउन यसो गर्नुस्



हाम्रो इकोनोमि

 

जब कुनै दुई व्यक्तिबीच वैवाहिक सम्बन्ध गासिंछ l तब प्रत्येक पतिले आफ्नो पत्नीलाई खुसी र सुखी राख्नका लागि दिनभरि मेहनत गर्ने गर्छन् l जसले गर्दा श्रीमती हासीखुसि बस्न सकुन् l यदि श्रीमानले आफ्नो श्रीमतीको खुसीका बारेमा सोच्छन् भने स्वाभाविक नै हो पत्नीले पनि आफ्नो पतिको बारेमा सोच्नै पर्छ l त्यसैले वैवाहिक सम्बन्ध गाँसिएका पत्नीले आफ्नो पति सामु खेल्नैपर्छ l यी भूमिका जसले गर्दा दाम्पत्य जीवन सुखमय बित्नेछ l आउनुहोस् चर्चा गरौँ उक्त भूमिका बारे l

यदि तपाईँ आफ्नो वैवाहिक सम्बन्ध कसिलो बनाउन चाहनुहुन्छ भने झुक्किएर पनि श्रीमानको अगाडी उसको साथीको विषयमा नराम्रो कुरा नगर्नुहोस् ।
कहिल्यै पनि आफ्नो श्रीमानका सामु अन्य व्यक्तिको तुलना नगर्नुहोस् l जसलाई गर्दा तपाईँको वैवाहिक सम्बन्धमा कहल उत्पन्न हुने गर्दछ l
कुनै पनि कुरा आफ्नो श्रीमानलाई नलुकाउनुहोस् र सबै सुनाउने गर्नुहोस् l जसलाई सुनाउँदा तपाइहरूको सम्बन्ध अझ बढी कसिलो र विश्वासिलो हुने गर्छ l
यदि तपाईँ परिवारको सबै सदस्यसँग बसेर छलफल गर्दै हुनु हुन्छ भने आफू भन्दा पहिला श्रीमानलाई बोल्न दिने र आफू सुन्ने गर्ने बानी बसाल्नुहोस् l
यदि तपाईँ आफ्नो श्रीमानसँग कुनै कुराको सल्लाह लिन चाहनुहुन्छ भने सर्व प्रथम पतिको मुड बुझ्ने गर्नुहोस् l जसले गर्दा तपाइको कुरा तपाइको श्रीमानले सजिलै बुझ्नेछ l
साथै झुक्किएर पनि आफ्नो श्रीमानको कमी कमजोरी माइत र घरपरिवार सामु नखोल्नुहोस् l जसले गर्दा तपाईहरूबीच झगडा उत्पन्न हुने गर्छ l

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...