बसभित्रै अश्लील हर्कत गर्ने एक जोडी पक्राउ



हाम्रो इकोनोमि

 

स्थलमा प्रेमीसँग शारीरिक सम्बन्ध राखेको पाइएपछि त्यो जोडीलाई अदालतले  पक्राउ पूर्जी जारी गरेको छ  ।

एक युवतीले बसको अन्तिम सिटमा आफ्नो प्रेमीसँग शारीरिक सम्बन्ध राखेपछि त्यो जोडीलाई  पक्राउ पूर्जी जारी गरेको हो ।

ती युवतीले बसको अन्तिम सिटमा आफ्नो प्रेमीसँग शारीरिक सम्बन्ध राखेकी बताइएको छ । उनको प्रेमीलाई भने यो आरोप लागेको छैन ।

मानसिक समस्या भएको प्रेमीसँग ती युवतीले बसभित्रै शारीरिक सम्बन्ध बनाएको छैन ।

यो घटना अस्ट्रेलियाको न्यू साउथ वेल्सको हो । ती युवतीले २९ मार्च २०१९ मा प्रेमी रयान जोन्ससँग शारीरिक सम्बन्ध राखेको बताइएको छ ।

बसका चालकको ऐनामा ती जोडीको अश्लील हर्कत देखिएपछि त्यो जोडीलाई बसबाट निकालिएको थियो ।

कामना न्यूजबाट

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...