६७ बर्षिय बृद्धको २१ बर्षिय युवतीसँग विहे यस्तो अच्म्म (भिडियो सहित)



हाम्रो इकोनोमि

 

माया मा न जात न भात भनिन्छ माया गर्नको लागि उमेरले छेक्दैन रहेछ | ईलाममा एक यस्तो जोडी भेटियो जुन जोडी को उमेर  करिब ४७ वर्ष को  अन्तर  छ | ईलामका एक ६८ बर्सिय सिंहपर्साद लिम्बु  ले २१ बर्सिय पुजा लिम्बुलाई बिहे गरेका छन् |६८ बर्सिय सिंहपर्साद लिम्बु भन्छन्आफ्नो घर उज्यालो राख्न को लागि २१ बर्सिय पुजा लाई बिहे गरेको बताउछन् | पुजा पनि भन्छिन आफु सामान्य शारीरिक रुपमा असक्त भएकै कारण युवा केटाहरुले आफुलाई माया नदिने तर बुढा मान्छे सँग बिहे गर्दा माया पाउने आशामा उनले बिबाह गरेको बताउछिन् | आहिले उनीहरु दुवै जना अत्यन्तै सुखी र खुसीका साथ जिबन बिताईरहेका छन्   | उनीहरु एकले  अर्कालाई दुख सुखमा साथ दिनको लागि बिबाह गरेको बताउछन्| उनीहरुको सन्तान जन्माउने  रहर रहेको पनि बताएका छन् | भएको सबै सम्पति  आफ्नो नाममा गरिदिने भनेर उनीसँग बिबाह गरेको कुरा पुजा लिम्बु बताउछिन

 

 

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...