विवाहअघि पुरुषले बोल्छन् यस्ता ६ झुट, थाहा पाइराख्नुहोस्



हाम्रो इकोनोमि

 

विवाह भनेको महिला र पुरुष सामाजिक, धार्मिक र कानुनी रूपबाट एक अर्कासंगै जीवन व्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवारबीच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । विवाहसंगै पुरुष र महिला हरेक तवरबाट एक अर्काबिच भावानात्मक रुपमा नजिक हुन्छन् । विवाह सबै ब्यक्तिका लागि महत्वपुर्ण तथा निर्णायक कदम हो । विवाह अघि धेरैको आआफ्नै केहि न केहि विगत हुन्छ ।

जसलाई आफ्नो हुनेवाला जिवनसाथि माझ साझा गरेमा भोलि त्यसबाट समस्या उत्पन्न नहुन सक्छ । तर के तपाईलाई थाहा छ, विवाह हुनुअघि पुरुषले महिलालाई प्रभावित गर्न केहि कुराहरु झुट बोल्छन् ।

१. अधिकाशं केटाहरुले आफ्नो कोहीसँग अफियर चलेको कुरा बताउदैनन् ।

२. आफ्नो सबै गलत कुराहरु विवाहपछि छोडिदिन्छु ।

३. तिम्रो र मेरो परीवार बराबर हो ।

४ तिमी संसारको सबैभन्दा राम्री छौ ।

५ तिमी नै मेरो सबै थोक हौ । तिम्रो लागि जे पनि गर्न तयार छ ।

६ हरेक रुपमा तिमी मलाई सुन्दर लाग्छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...