महिलामा त्यस्ता संकेत वा चिन्हले पुरुषको भाग्य चम्कन सक्छ यस्ता छन् ११ चिन्ह जानी राखौं



हाम्रो इकोनोमि

 

धर्मशास्त्रमा विभिन्न तथ्य तथा रोचककुराहरु उल्लेख गरिएको हुन्छ । शास्त्रले महिलाका बारेमा पनि थुप्रै रोचक कुराहरु बताइएका छन् । जस्तै महिलामा केही त्यस्ता संकेत वा चिन्हहरु हुन्छन् जसका कारण उनीहरु पुरुषका लागि भाग्यमानी सावित भएको शास्त्रको दाबी छ ।

तसर्थ यस्ता युवतीसँगको विवाह वा संगतले तपाईको भाग्यलाई नयाँ दिशा प्रदान गर्छ अथवा भाग्य नै चम्किने विश्वास गरिन्छ । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने शास्त्रमा लेखिएको छ ।
भाग्यमानी महिलामा हुने ती ११ चिह्नहरु यसप्रकार छन् :

१)कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।

२)पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ

३) यदि कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।

) कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।

५) हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।

६)आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।

७) कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।

८) यदि शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।

९) निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।

१० )समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।

११ )कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...