वैवाहिक सम्बन्ध कसिलो बनाउनका लागि श्रीमतीले खेल्नै पर्ने यी भूमिका



हाम्रो इकोनोमि

 

तब प्रत्येक पतिले आफ्नो पत्नीलाई खुसी र सुखी राख्नका लागि दिनभरि मेहनत गर्ने गर्छन् l जसले गर्दा श्रीमती हासीखुसि बस्न सकुन् l यदि श्रीमानले आफ्नो श्रीमतीको खुसीका बारेमा सोच्छन् भने स्वाभाविक नै हो पत्नीले पनि आफ्नो पतिको बारेमा सोच्नै पर्छ l त्यसैले वैवाहिक सम्बन्ध गाँसिएका पत्नीले आफ्नो पति सामु खेल्नैपर्छ l यी भूमिका जसले गर्दा दाम्पत्य जीवन सुखमय बित्नेछ l आउनुहोस् चर्चा गरौँ उक्त भूमिका बारे l

यदि तपाईँ आफ्नो वैवाहिक सम्बन्ध कसिलो बनाउन चाहनुहुन्छ भने झुक्किएर पनि श्रीमानको अगाडी उसको साथीको विषयमा नराम्रो कुरा नगर्नुहोस् ।
कहिल्यै पनि आफ्नो श्रीमानका सामु अन्य व्यक्तिको तुलना नगर्नुहोस् l जसलाई गर्दा तपाईँको वैवाहिक सम्बन्धमा कहल उत्पन्न हुने गर्दछ l
कुनै पनि कुरा आफ्नो श्रीमानलाई नलुकाउनुहोस् र सबै सुनाउने गर्नुहोस् l जसलाई सुनाउँदा तपाइहरूको सम्बन्ध अझ बढी कसिलो र विश्वासिलो हुने गर्छ l
यदि तपाईँ परिवारको सबै सदस्यसँग बसेर छलफल गर्दै हुनु हुन्छ भने आफू भन्दा पहिला श्रीमानलाई बोल्न दिने र आफू सुन्ने गर्ने बानी बसाल्नुहोस् l
यदि तपाईँ आफ्नो श्रीमानसँग कुनै कुराको सल्लाह लिन चाहनुहुन्छ भने सर्व प्रथम पतिको मुड बुझ्ने गर्नुहोस् l जसले गर्दा तपाइको कुरा तपाइको श्रीमानले सजिलै बुझ्नेछ l
साथै झुक्किएर पनि आफ्नो श्रीमानको कमी कमजोरी माइत र घरपरिवार सामु नखोल्नुहोस् l जसले गर्दा तपाईहरूबीच झगडा उत्पन्न हुने गर्छ l

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...