प्रेमिका वा आफ्नै श्रीमतीको यी अंग नछुनुहोस्



हाम्रो इकोनोमि

 

धार्मिक शास्त्रले महिलाहरुलाई लक्ष्मीको रुपमा पुजा गर्छ । मानव सभ्यताको सुरुवात गर्ने श्रेयनै महिलाहरुलाई जान्छ । यदी महिला थिएनन् भने मानव सभ्यतानै रहने थिएन भने विश्वास रही आएको छ । त्यसैले पनि हुनसक्छ हिन्दु संस्कार तथा धर्ममा महिलाहरुलाई ठूलो महत्व दिइएको छ । त्यसकारण पनि महिलालाई भगावानको विभिन्न अवतारको रुपमा पूजा गर्ने चलन छ ।

वेद तथा धार्मिक ग्रन्थमा महिलाहरुका केही अंग पुरुषले छुन नहुने भन्ने कुरा उल्लेख गरिएको छ । महिलाको नाभी (नाईटो) लाई धर्मशास्त्रले पवित्र मानेको छ । शांस्त्रले महिलाको नाभीलाई पुरुषले कहिल्यै पनि छुन नहुने भनेको छ । महिलाको नाभीलाई यस कारण पवित्र मानिन्छ कि त्यसमा माता काली बसेकी हुन्छिन् । त्यसै कारण पुरुषहरुले महिलाको नाभी छोएमा काली माता क्रोधित हुने धर्म शास्त्रमा विश्वास रहेको छ ।

नाभीमा विराजमान काली माताको रिसलाई कसैले थेग्न नसक्ने हुँदा त्यसको परिणाम अनिष्ट हुने र काली मातालाई क्रोधित बनाउदा जीवनभर दु:ख/कष्ट झेल्नु पर्ने धार्मिक मान्यता छ । त्यसैले आफ्नो श्रीमती होस् वा   प्रेमीका कसैको पनि नाभी छुन नहुने धर्मशांस्त्रले बताउँछ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...