विवाह पछि चम्किन्छ भाग्य यि राशि हुनेहरूको,कतै तपाईको राशि त परेन



हाम्रो इकोनोमि

 

आजभोली मानिसहरु प्रविधीको विकासले गर्दा पहिलेभन्दा दुई स्टेप अगाडि छन् । किनभने कोही यही इन्रनेटको बढी प्रयोगले बिग्रीएका छन् । भने कोही यही कारण आफ्नो भाग्य चम्काइरहेका छन् । त्यसैले आजकाल युवयुवतीहरुले ढिला आफु आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने पनि गरेका छन्।तर यतिधेरै बुझेर विवाह गर्दा पनि विवाहपछि कसैको सम्बन्ध विच्छेद हुन्छ । त्यसैले यस्तो हुनमा आफ्नो राशीहरुले पनि विशेष प्रभाव पार्ने ज्योतिशीहरुले बताउछन् । शास्त्रीका अनुसार विवाहपछि यो राशी भएको मानिसहरुको भाग्य चम्कने । हेर्नुस कुन हो ?

कर्कट राशी , यो राशी हुनेहरु मानिसहरुको विवाह पछि अति शुभ हुन्छ-पहिलो जीवन सहज रुपले चल्ने भएकाले भविष्य उज्जल हुन्छ ।-दोस्रो यी राशी हुने ब्यक्तिहरु प्रेममा उत्साहित, भावुक र मानसिक रुपमा संवेदनशील हुन्छन् ।-तेस्रोमा यी राशी हुने ब्यक्तिहरु धैर्यवान , मिहनती हुन्छन् ।-चौथोमा यी राशीका मानिसहरु परिश्रमी र इमान्दार हुने भएकाले विवाहपछि निकै खुशी र सुखी हुन्छन् । र परिवारप्रति निष्ठावान हुन्छन् ।

आजभोली मानिसहरु प्रविधीको विकासले गर्दा पहिलेभन्दा दुई स्टेप अगाडि छन् । किनभने कोही यही इन्रनेटको बढी प्रयोगले बिग्रीएका छन् । भने कोही यही कारण आफ्नो भाग्य चम्काइरहेका छन् । त्यसैले आजकाल युवयुवतीहरुले ढिला आफु आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने पनि गरेका छन्।तर यतिधेरै बुझेर विवाह गर्दा पनि विवाहपछि कसैको सम्बन्ध विच्छेद हुन्छ । त्यसैले यस्तो हुनमा आफ्नो राशीहरुले पनि विशेष प्रभाव पार्ने ज्योतिशीहरुले बताउछन् । शास्त्रीका अनुसार विवाहपछि यो राशी भएको मानिसहरुको भाग्य चम्कने । हेर्नुस कुन हो ?कर्कट राशी , यो राशी हुनेहरु मानिसहरुको विवाह पछि अति शुभ हुन्छ-पहिलो जीवन सहज रुपले चल्ने भएकाले भविष्य उज्जल हुन्छ ।-दोस्रो यी राशी हुने ब्यक्तिहरु प्रेममा उत्साहित, भावुक र मानसिक रुपमा संवेदनशील हुन्छन् ।-तेस्रोमा यी राशी हुने ब्यक्तिहरु धैर्यवान , मिहनती हुन्छन् ।-चौथोमा यी राशीका मानिसहरु परिश्रमी र इमान्दार हुने भएकाले विवाहपछि निकै खुशी र सुखी हुन्छन् । र परिवारप्रति निष्ठावान हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...