यी १२ वर्षीय बच्चाले गरे यस्तो चमत्कारी आविष्कार, स्नातक पढ्नेलाई पढाउँछन्



हाम्रो इकोनोमि

 

भारतको हैदराबादमा बस्ने १२ वर्षीय मोहम्मद हसनले स्मार्ट डस्टबिनको आविष्कार गरेका छन् । यसको विशेष के छ भने यसले फोहोर भर्दा, खाली गर्न चेतावनी लिन्छ । यसमा वाईफाई जडान गर्न सकिन्छ । हसनका अनुसार स्वच्छ भारत अभियान सम्बन्धि भिडियो हेर्दा आफुलाई यस्तो विचार आएको बताएका छन् ।

डस्टबिनमा सेन्सर लगाइएको छ ।
हसनका अनुसार डस्टबिनमा रहेको अल्ट्रासोनिक सेन्सरहरूले फोहोर कति भरिएको पत्ता लगाउँछ। यो विश्लेषण पछि, सेन्सरहरू डस्टबिनमा लगाइएको एलसीडीमा जानकारी पठाउँछ ।

जब डस्टबिनमा फोहोर भरिए पछि वाईफाईसंग जोडिएकाले डस्टबिनले फोहोर उठाउनको लागि सिधै नगरपालिकामा सन्देश पठाउँदछ । डस्टबिनलाई वाइफाइसँग जोड्ने देखि लिएर यसमा अल्ट्रासोनिक सेन्सर, सर्वो मोटो, बज्जर र एलसीडी पनि रहेका छन् ।

टेक्नोलोजीको साथ अभियानलाई सफल बनाउन सक्छ ।
मोहम्मद हसन १२ बर्षको हुन र उनि कक्षा ८ मा अध्ययन गरिरहेका छन् । सुन्दा आचर्य लाग्न सक्छ उनले सिभिल, मेकानिकल र इलेक्ट्रिक इञ्जिनियरका विद्यार्थीहरूलाई स्नातक र पीजीलाई पढाउँछन्। उनले जम्मा दुई दिनमा स्मार्ट डस्टबिन तयार गरेका हुन ।

हसन भन्छन् कि यदि प्रविधि पनि स्वच्छ भारत अभियानमा सामेल भयो भने देश सफा गर्न सजिलो हुने बताउँछन् । सानै उमेरमा उनको यस्तो कला देखेर घरपविार र स्कुलका शिक्षकहरु धेरै खुसी छन् ।

उनले सेवा प्रदान रोबोट पनि बनाएका छन् ।
हसनले यो भन्दा पहिले सेवा दिईएको रोबोट पनि बनाइसकेका छन । जसलाई उनले १५ दिनमा तयार गरेका थिए । यो रोबोटलाई कमाण्ड दिएर काम लाउँन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...