के तपाईँ प्रेममा धोका पाएर तनावमा हुनुहुन्छ? अपनाउनुहोस् यी उपाय



हाम्रो इकोनोमि

 

प्रेम भनेको यस्तो शब्द हो l जहाँ संसार अटेको हुन्छ । प्रेमलाई नत देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल महसुस गर्न मात्र सकिन्छ l प्रेम भनेको सिक्काको दुई पाटा हो l जहाँ स्वार्थ र निस्स्वार्थ दुवै समावेश हुने गर्छ l जब मानिस प्रेममा पर्छ तब उनीहरू सोच्ने गर्छन् कि संसारलाई जित्ने शक्ति मात्र उनीहरूसँग छ l प्रेम एउटा यस्तो महसुस हो जहाँ मानिसहरू हाँसी खुसी रमाउने गर्दछन् l तर जब प्रेम सम्बन्धमा रहेका व्यक्तिहरूको सम्बन्ध टुट्छ तब उनीहरू नै टुट्ने गर्छन् जसले गर्दा उनीहरूमा तनाव उत्पन्न हुने गर्छ l त्यसैले अपनाउनुहोस् यी उपाय जसले गर्दा सजिलैसँग निस्कन सकिन्छ प्रेम सम्बन्ध टुट्दा हुने तनावबाट l

नयाँ मित्रहरू बनाउनुहोस् साथै साथीहरूसँग घुमघाम पनि बढाउनुहोस् l जसले गर्दा तपाइको मन घुल्ने गर्छ र तनावबाट पनि सजिलै निस्कन सकिन्छ l
जब तपाईँको प्रेम सम्बन्ध टुट्छ तब एक्लै एक्लै बस्ने बानी नगर्नुहोस् l उक्त कुरा बारे आफ्नो त्यस्तो एक साथीलाई बताउनुहोस् l जसले तपाईँलाई राम्रोसँग बुझ्नका साथै तपाईँलाई सम्झाउन पनि सक्छ l
सधैँ आफूलाई व्यस्त राख्नुहोस् र नयाँ कामको सुरुवात गर्नुहोस् l जसले गर्दा तपाईँको ध्यान केवल काममा हुने गर्छ न कि प्रेम सम्बन्ध टुटेको तनावमा l त्यसैले स्वयंलाई व्यस्त राख्नुहोस् l
कहिल्यै पनि त्यस व्यक्तिको समान आफूसँग नराख्नुहोस् l जसले तपाईँलाई तनावग्रस्त बनाउँछ l त्यसैले त्यस्ता सामानलाई आफू भन्दा टाढा नै राख्दा उचित रहन्छ l
बढी मात्रामा आफ्नो परिवारसँग घुलमिल गर्नुहोस् l किनकि मात्र परिवारले तपाईँलाई बुझ्नका साथसाथै सम्हान पनि सक्छ l त्यसैले आफ्नो परिवारसँग नजिकि बढाउनुहोस् l

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...