श्रीमान् कोलकातामा, श्रीमती भइन् गर्भवती, जवाफ सुनेर सबै हैरान !



हाम्रो इकोनोमि

 

नेपालको सीमा क्षेत्रमा रहेको बिहार जगदीशपुरमा एक महिला अचा नक गर्भ वती भइन् । महिलाकी नन्द आफ्नो दाइ कोलकातामा रहेको भन्दै डिआइजीसम्म पुगिन् । गर्भ वती भएकी महिलाका श्रीमान् डेढ वर्षदेखि कोलकातामा भएका का रण महिला कसरी गर्भ वती भइन् ?महिलाकी नन्दले तीन महिनादेखि भाउजू गर्भ वती रहेको बताइन् । ती महिलाका डेढ वर्षीया छोरी छन् । श्रीमानले कोलकातामा जागिर गरिरहेका छन् । यस्तोमा सबैलाई आश्चर्य लाग्यो ती महिला कसरी गर्भ वती भइन् ?

भारतीय सञ्चारमाध्यमकाअनुसार नन्द आक्रोसमा आइन् र फेरि एक पटक डिएनए टेष्टको माग गरिन् । चिकित्सकले जाँच गर्दा तीन महिना पुग्नका लागि १२ दिन कम रहेको बच्चा ग र्भमा रहेको बताए ।नन्दले उनलाई घरबाट निकाल्न प्रयास गरिन् । श्रीमानले पनि कस्को बच्चा हो भनेर प्रश्न गरे । तर महिलाले त्यसको ठोस उत्तर दिइनन् । ती महिलालाई घरबाट निकाल्न थालेपछि उनले ग र्भमा भएको बच्चाका बारेमा आश्चर्य जनक कुरा सुनाइन् । त्यो कुराले सबै जना आश्चर्यमा परे ।

ती महिलाले आफ्नो श्रीमानको बच्चा भएको दावी गरिन् । उनले भनिन्, ‘म जहिल्यै सुतेपछि श्रीमान सपनामा आउनु हुन्थ्यो । त्यसैक्रममा मलाई उहाँले शारीरिक सम्पर्क गर्नुभयो । त्यसैकारण म गर्भ वती भएँ ।’आश्चर्य जनक जवाफले पुलिसले थप अनुसन्धान गर्न बाध्य भयो । लामो समयपछि ती महिलासँग एक युवकले नियमित फोन सम्पर्क गरेको भेट्टियो । युवकलाई नियन्त्र णमा लिएर अनुसन्धान गर्दा त्यहीँ युवकको ग र्भ धारण गरेको फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...