चितवनको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालाको डीपीआर तयार



हाम्रो इकोनोमि

 

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण सुरु गरेको अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले डीपीआर तयार भएर आएको र अब रङगशाला निर्माणका सबै कामहरु व्यवस्थित र द्रुत गतिमा अगाडी बढ्ने बताए।

उनका अनुसार तयार भएको डीपीआरबारे एक–दुई दिनमै भरतपुरमा कार्यक्रम गरी सार्वजनिक गर्ने तयारी गरिएको छ । डीपीआर निर्माणको काम नेपाल र भारतका दुई कन्सल्टेन्सीले संयुक्तरुपमा गरेका हुन् ।

तोकिएको समयभन्दा ३ महिना ढिला गरी डीपीआर तयार भएको उनले बताए । अहिले रंगशालको मुख्य भागमा माटो भर्ने र दूबो रोप्ने काम भएको छ ।

गुरूयोजनासमेत तयार भएकाले अब कुनै पनि काममा अवरोधतोकिएको समयभन्दा ३ महिना ढिला गरी डीपीआर तयार भएको हो । अब गुरूयोजनासमेत तयार भएकाले कुनै पनि काममा अवरोध नहुने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...