विप्लवले गरे चक्का जामको घोषणा



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘वि*प्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता कार्यकर्तालाई प क्राउ गरेको वि रोधमा सरकारवि रुद्ध सडक ब न्द लगायतका आ न्दोलन कार्यक्रम गर्ने घो षणा गरेको छ ।

नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगसहित दुई दर्जन नेता तथा कार्यकर्तालाई गि रफ्तार गरेको वि रोधमा देशभर चरणवद्ध सं घर्षको कार्यक्रम घो षणा गरेको हो ।

घोषित सं घर्षका कार्यक्रम अनुसार कात्तिक ३ गते जु लु स र प्र दर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते पु त्ला द हन, कात्तिक ९ गते वि रोध प्र दर्शन, कात्तिक १५ गते म साल जु लु स र कात्तिक १७ गते आईतबार बिहान १० बजेदेखि ११ बजेसम्म सडक ब न्द गर्दै च क्काजा म गर्ने जनाइएको छ । सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएर कारवाही गरिरहेको छ । वि*प्लवका कतिपय नेता कार्यकर्ता जे ल र प्रहरी हि रास तमा छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...