गाउले जिबनमा फर्किइन सोनिका? भन्छिन अब मेरो जिबनमा नयाँ परिबर्तन पाउनु हुनेछ,(हेर्नुस् भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

बेला बेलामा चर्चामा आइ रहने नाम हो सोनिका रोकाय, उनी पेशाले एक मोडल तथा युटुबर हुन, पहिले पहिले निकै बि’बादास्पद हर्कतहरु बाट चर्चामा आएकी सोनिका अहिले आफनै ” द सोनिका सो” च्यानल चलाउछिन। उनले विभिन्न सोसियल एक्स्पेरिमेन्टल भिडियो तथा मनोरञ्जनात्मक भिडियो अपलोड गर्दै आइ रहेकी थिइन, तर सामाजिक सन्जालमा उनको हर्कत र उ’छृङ्खल व्यबहारले गा’लिको वर्षा बाहेक केही पाइनन।

त्यसपछी उनले केही हद सम्म आफुलाइ परिबर्तन गरिन र सामाजिक बिषयबस्तु समेटेर भिडियो बनाउन थालिन।सोनिका रोकाय, केही समय अघि मात्रै पुर्ब युबराज पारस सङ्ग नाम जोडिएर निकै चर्चामा थिइन ।

अहिले उनले बझाङ पुगेर एक भिडियो निर्माण गर्दै भनेका छन बिगतमा भएका कमि कमजोरी बाट म केही सुधार्ने प्रयास गर्ने छु र अबका दिन हरुमा तपाईं हरुले सोनिकामा केही न केही परिवर्तन अबस्य पाउनु हुनेछ, भिडियोमा सोनिकाले खेतमा धान का ट्दै गरेको दृश्य पनि देख्न सक्नु हुन्छ।
यो हेर्नुस् भिडियो ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...