३ करोड नेपालीलाइ चकित पार्ने माता भेटियो माताको शक्ती देखेर पत्रकार जिल्ल (भिडियो हेर्नुहोस )



हाम्रो इकोनोमि

 

पशुपती वरपर घुम्ने एक जना माता घुम्ने गर्छिन्,उनको अनुसार उनमा दैबी शक्ती छ । उनि भन्छिन उनलाई माता हु भनेर महसुश भयो रे यसै क्रममा हामीले सोध्यौ तपाईं के के गर्न सक्नु हुन्छ उनले भनिन डाक्टर,धामी झाकृले जे गर्न सक्दैनन म त्यो सब ठीक पार्छु जस्तो सुकै बिरामी ठीक पार्छु भनिन । पानी परेको रोक्न सक्छु धर धरी पानी पर्न सक्छु ।

उनको कुरा हामिलाई रमाइलो लाग्यो हामीले अहिले तुरुन्त पानी पार्न सक्नु हुन्छ भनेउ उनले मन्त्र पढ्न सुरु गरिन कारीब ५ मिनेट पछी पानी पनि छिट्यायो हामीले बिस्वास गर्‍यौ। अब हामीले उनको वक्तिगत कुरा सोध्यौ तपाईंको घर कहाँ हो ? उनले भनिन बौद्ध हो तर मलाई नै थाहा नदिइ भु माफिया लगेर सब जग्गा अरुको नाममा पास गरेछन भनेर बिलौना गर्न थालिन । बाकी भिडियो मा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...