यी सुन्दरीले अण्ड.कोष जाँच भन्दै सार्बजनिक स्थलमा गु प्तांग समाएपछि (भिडियोसहित)



हाम्रो इकोनोमि

 

सुन्दरीलाई गु प्तांग परीक्षण गराउन दिन पाउँदा केही खुसी देखिन्थे केही भने लाजका कारण आफ्नो अनुहार नदेखाइदिन अनुरोध गरे

एक सुन्दर युवतीले निशुल्क रुपमा अ ण्डकोष परिक्षण गर्ने भन्दै सडकमा हिडिरहेका युवकहरुको गु प्तांग समाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । अमेरिकाको लस एन्जल्सको सडकमा म्यारिसा नामकी एक सुन्दर महिला नर्सले यस्तो काम गरिरहेकी छन् । उनी आफै का मूक पहिरनमा देखापर्छिन् ।

आफ्नो यौ नांगको नियमित रुपमा नलजाइ स्वास्थ्य परीक्षण गराउनुपर्ने र कुनै डल्लो तथा गाँठागुठी देखिएमा अस्पतालमा गएर परीक्षण गराइहाल्नुपर्ने सन्देश

उनले हातमा रबरका पञ्जा लगाएकी छिन् र पुरुषहरुसँग गु प्तांग छोएर स्वास्थ्य परीक्षण गरिदिने प्रस्ताव राख्छिन् । सुरुमा केही युवकहरु सुन्दैमा लजाएर हिँडे तर केही भने ती सुन्दरीलाई गु प्तांग समाउन दिन राजी भए । सुन्दरीलाई गु प्तांग परीक्षण गराउन दिन पाउँदा केही खुसी देखिन्थे केही भने लाजका कारण आफ्नो अनुहार नदेखाइदिन अनुरोध गरेका थिए ।

आफ्नो यौ नांगको नियमित रुपमा नलजाइ स्वास्थ्य परीक्षण गराउनुपर्ने र कुनै डल्लो तथा गाँठागुठी देखिएमा अस्पतालमा गएर परीक्षण गराइहाल्नुपर्ने सन्देश समेत मुभेम्बर अभियानले तयार पारेको हो

भिडियो

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...