राजीनामापछि पारसले भने म थाकें केही समय आराम गर्छु



हाम्रो इकोनोमि

 

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका पारस खड्काले आफूले केही समय क्रिकेटबाट आराम लिने बताएका छन् ।

राट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएको घोषणा गरेको केही घन्टापछि एक कार्यक्रममा पारसले क्यान निलम्बनमा परेपछि आफूले धेरैखाले भूमिका निर्वाह गरेको र यसबाट आफू थाकेकाले केहीसमय आराम गर्ने बताए ।

‘पछिल्लो तीन चार वर्ष सेलेक्टर भए, छनोटकर्ता, म्यानेजमेन्टसँगको समन्वयकर्ता, अन फिल्ड र अफ फिल्ड सबै गरे’ पारसले भने,‘अब म थाकें ।’
क्रिकटबाट आफू टाँढा हुनै नसक्ने उनको भनाइ छ ।

उनले आफ्नो राजीनामा कुनै हालतमा पनि फिर्ता नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...