पारश शाह र सोनिकाको बाहिरियो यस्तो भिडियो, बार्दलिदेखी सडकसम्म मस्ती (हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

पुर्वयुवराज पारश शाह र मोडेल तथा भिजे सोनिका रोकायाबिचको हिमचिमका कारण पारश संचारमाध्यममा आलोचित हुन पुगेका छन् ।

रोकायाले आफू र पारशको टिकटक भिडियोहरु समाजिक संजालमा सार्वजनिक गर्दै आएकि छिन् । टिकटकमा मात्र नभएर बाहिरि दुनियाँमा पनि पारशले सोनिकासँग खुलेआम हिँडेको भिडियो सार्वजनिक भएको छ । यस्ता भिडियोहरु बाहिर आएसँगै पारश र सोनिकाबिचको सम्बन्धका विषयमा आलोचना हुन थालेको छ ।

समयअघि मात्र पारशले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि हातपात गरेपछि सोनिकाले पारशको बचाउ गरेकि थिइन् । उनले पारशलाई बाघको संज्ञा दिएकि थिइन् ।

धेरैजसो समय पारश र सोनिकासँगै देखिन थालेपछि उनकै नजिकका कार्यकर्ताले पनि त्यस्को आलोचना गरेका छन् । पारश कहिले सोनिकाको क्लबमा जुसको चुस्कि लगाउँदै टिकटकमा सोनिकासँग रमाएको त कहिले घरको बार्दलिमा बसेर मस्ती गरेको भिडियोहरु सार्वजनिक हुदैँ आएको छ ।

हालै, सार्वजनिक भएको भिडियोमा भने पारशले आफ्नो हार्ले डेभिडसन बाइकमा सोनिकालाई लिएर हुइकिएका छन् । आफ्ना कार्यकर्ताले सम्झाइरहेको अवस्थामा पारश आक्रोशित हुदैँ सोनिकासँग बाइकमा हुइकिएका थिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...