श्रीमतिहरु लोग्ने भन्दा बाहिरको पुरुषसँग सम्भोग गर्न चाहन्छ, कारण यस्तो…



 

श्रीमतिहरु अर्कैको श्रीमानसंग किन नजिक हुन्छन त ? जब आफ्नो श्रीमान हुदा हुदै अरु कै श्रीमानसंग सल्किने गरेको देख्न पाइन्छ बिसेषगरि पछिल्लो समय श्रीमानहरु विदेशमा भएका श्रीमति हरु अरु पुरुषहरु संग सल्किएको देख्न र सुन्न पाइन्छ सबैलाइ तेसो भन्न मिल्दैन तर श्रीमान नेपाल मै भएको महिला हरु पनि अर्कै पुरुषहरु संग सल्केको देख्न पाइन्छ ।

हामीले देख्ने गरेका छौं कतिपय महिलाहरु अर्काका श्रीमान प्रति आर्कषित हुने गर्छन । आखिर किन महिलाहरु अरुका श्रीमान ताक्छन ? बिशेषत वैदेशिक रोजगारीका शिलशिला विदेश गएका श्रीमानका श्रीमतिहरुमा यस्तो नकरात्मक असर देखिने गरेको छ ।

जापानमा भने अनौठो तथ्यको खुलासा भएको छ । कण्डम निर्माता कम्पनी सागमी गोमुले गरेको सर्वेक्षणका अनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोगरहित हुन्छन । आखिर किन भयो होला यस्तो ? कारण पनि निकै डरलाग्दो छ । जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध राख्ने गरेकै कारण लोग्ने स्वास्नीबीच सेक्स नहुने गरेको तथ्य सर्भेले खुलासा गरेको छ ।

जापानका धेरै कामकाजी महिलाहरुले आफ्नो लोग्नेसँग सम्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग यौन सम्बन्ध कायम गर्ने गरेकै कारण उनीहरुले आफ्नो लोग्नेसँग सम्भोगका लागि तयार नहुने गरेका हुन । सर्भेक्षणमा सहभागी ५ सय जना ४० वर्षको उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले परपुरुषसँग सम्भोग गर्ने गरेको स्वीकारेका छन ।

त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुषसँग सम्भोग गर्न मन पर्ने जवाफ दिए । केही महिलाले नैतिक रुपमा परपुरुषसँगको सम्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताए । १० प्रतिशतले त आफूले परपुरुषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ कि भनेर निकै डराउने गरेको जवाफ दिए ।

परपुरुषसँग के माध्यमबाट भेटेर सम्भोग गर्नुहुन्छ ? भन्ने प्रश्नमा ३१ दशमलव ५ प्रतिशतले अफिसमै भेटेर यौनक्रिया गर्ने गरेको बताए । २४ प्रतिशतले इन्टरनेट मार्फत सम्बन्ध कायम गर्ने गरेका रहेछन् । अर्को रोचक कुरा त के भने साढे १८ प्रतिशत त आफ्नो भूपू ब्वायफ्रेण्डसँग सम्भोगमा मग्न हुँदा रहेछन् ।

परपुरुषसँग सम्बन्ध राखेकै कारण आफ्नो श्रीमानसँग सम्भोग नगरेको कति वर्ष भयो भन्ने प्रश्नमा ६३ प्रतिशतले ११ वर्ष भयो भन्ने जवाफ दिए । त्यसरी परपुरुषसँग सम्बन्ध राख्ने मध्ये ६८ प्रतिशतले यस्तो सम्बन्धका कारण आफुलाई कुनै पश्चाताप नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्