चतुरबहादुर चन्द नेपाल क्रिकेट संघको अध्यक्ष विजयी



हाम्रो इकोनोमि

 

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष चतुरबहादुर चन्द विजयी भएका छन् । उनी विजयराज पाण्डेलाई पराजित गर्दै अध्यक्ष चुनिएका हुन् ।यद्यपि मत गणना जारी छ । ४० मत गणना सकिँदा उनले जितका लागि चाहिने ३o मत पाएका छन् । पाण्डेले भने मात्र १o  भोट पाएका छन् ।

अब १९ मत गणना गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...