बिग बोस-१३मा हुनेछ ग्ल्यामरको चमक, यी ७ सेलीब्रेटीको नाम निश्चित



हाम्रो इकोनोमि

 

बिग बोस सिजन-१३ सुरु हुन केही दिनमात्र बाँकी छ । हालै अभिनेता सलमान खानले मुम्बई मेट्रोमा शो लन्च गरे । उनले सिजन-१३ लाई लिएर धेरै खुलासा पनि गरे । उनका अनुसार सिजन-१३ मा सबैचिज रफ्तारमा हुनेछ । शो सुरु हुने दिन नजिकिँदै गर्दा सेलिब्रेटी सहभागीहरुको नाम बाहिरिँदै गएको छ । बिग बोस फ्यान क्लब र मिडिया रिर्पोटमा ७ सहभागीहरुको नाम निश्चित गरिएको छ ।

Related image
देवोलीना भट्टाचार्जी

सबैकी प्यारी गोपी बहू अर्थात देवोलीना भट्टाचार्जी बिग बोस सिजन-१३ मा देखिँदै छिन् । उनको इन्ट्री निश्चित भइसकेको र उनको प्रोमो भिडियोसमेत रिलिज भइसकेको छ ।

Image result for गोविंदा की भांजी आरती सिंह
आरती सिंह

नायक गोविन्दाकी भान्जी आरती सिंह पनि बिग बोस सिजन-१३ मा देखिने भएकी छिन् । उनको इन्ट्री पनि निश्चित भइसकेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

बिग बॉस 13 में लगेगा ग्लैमर का तड़का, इन 7 सेलेब्स के नाम कंफर्म
माहिरा शर्मा

टीभि शो नागिन-३ मा चुडेलको रोल गरेर चर्चामा आएकी माहिरा शर्मा पनि बिग बोस सिजन-१३ की प्रतिस्पर्धी बन्ने निश्चित भएको छ ।

Related image
मुग्धा गोड्से

फेसन फेम नायिक मुग्धा गोड्सेले पनि बिग बोस सिजन-१३ मा सहभागिता जनाउने निश्चित भएको बिग बोस फ्यान क्लब अकाउन्टमा जनाइएको छ ।

बिग बॉस 13 में लगेगा ग्लैमर का तड़का, इन 7 सेलेब्स के नाम कंफर्म
कोइना मित्रा

ओ साकी-साकी गीत फेम नायिका कोइना मित्रा लामो समयदेखि फिल्मबाट टाढा छिन् । उनी अहिले बिग बोस सिजन-१३ मा धमका मच्चाउने तयारीमा छिन् ।

Image result for रश्मि देसाई
रश्मि देसाई

टिभि शो की चर्चित नायिका रश्मि देसाई पनि बिग बोस सिजन-१३ मा देखिने भएकी छिन् । उनलाई यस सिजनको बलियो प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

Image result for सिद्धार्थ शुक्ला
सिद्धार्थ शुक्ला

नायक सिद्धार्थ शुक्ला पनि यस सिजनको हिस्सेदार बन्ने भएका छन् । उनको एक प्रोमो भिडियो आइसकेको छ । सिद्धार्थ र गोविन्दाकी भान्जी आरती सिंहले यतिबेला डेट गरिरहेको खबर आइरहेको छ । बिग बोसमा आइसकेपछि यी दुबैको रोमान्स दर्शकहरुले पनि हेर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...