छिटै आमा बन्दै अभिनेत्री विनिता बराल



हाम्रो इकोनोमि

 

अभिनेत्री विनिता बराल आमा बन्ने भएकी छिन् । आफु गर्भवती भएको खुसीको खबर बिनिताले बिहिबार मात्रै सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकी हुन् । सप्राइज ! सप्राइज !! भन्दै विनिताले फेसबुकमा ‘सानी बिनिता’ आँदैछिन् भनेर फोटो पोस्ट गरेकी छिन् ।

बिनिताले सानी बिनिता भन्नाले उनको गर्भमा छोरी हुर्कंदै गरेको जानकारी दिएकी छिन् । । बिनिताले गत मे मा प्रेमी तिलक पौडेलसँग अमेरिकामा बिहे गरेकी थिइन् । अध्ययनको शिलशिलामा अमेरिका गएकी बिनिताको तिलकसँग प्रेम पश्चात विवाह भएको हो ।

फिल्म ‘चपली हाइट’ बाट रजतपटमा अभिनय यात्रा सुरु गरेकी विनिता फिल्ममा क्षेत्रमा भविष्य सुनिश्चत नहुँदा कृषि पेशामा लागिन् । सोही विषयको अध्ययन गर्न उनी अमेरिका गइन् । त्यहाँ उनको प्रेम बस्यो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...