रिस उठ्यो भन्दैमा महिलाहरु माथि झुक्केर पनि यी २ शब्दको प्रयोग गर्नुहुँदैन



हाम्रो इकोनोमि

 

हिन्दुधर्म शास्त्रमा आफ्नो घरको महिलालाई लक्ष्मीको दर्जा दिइएको छ भने जुन घरमा महिला खुसी छिन् त्यो घर स्वर्ग सरह हुन्छ भनिएको छ । घरलाई उज्यालो र पवित्र बनाउनको लागी सबैभन्दा पहिले महिलालाई खुसी बनाउँनुपर्दछ । महिलालाई अपमान गर्ने र नराम्रो व्यवहार गर्नलाई लक्ष्मीले श्राप दिने र घरमा आर्थिक संकट, दुःख कष्ट आउँछ ।

जीवनलाई सहज तरिकाले अगाडी बढाउन चाहना हरेक महिला र पुरुषको हुन्छ । सहज बनाउनको लागी महिला पुरुषले आफूले गर्न सक्ने मेहनत गरेका हुन्छन् । महिलालाई लक्ष्मीको दर्जा दिएता पनि त्यस्तो व्यवहार गरिएको खासै पाइदैन् । रिस उठेमा घरका सदस्यले विभिन्न किसिमका अपशब्द प्रयोग गर्ने गर्दछन् । जब महिलालाई यस्ता अपशब्द प्रयोग गरिन्छ, तब त्यस्ता शब्द प्रयोग गर्ने व्यक्तिलाई लक्ष्मी माता रुष्ट भएर श्राप दिन्छन् ।

महिलालाई कुन शब्दले गाली गर्ने भन्ने कुराको बारेमा सबैजसोलाई थाहा भएपनि रिसको आवेग र होश गुमाउँदा धेैले आफ्नो घरमा रहको महिलालाई अपमानजनक शब्दको प्रयोग गरेका हुन्छन् । जीवनलाई अगाडी बढाउनको लागी धेरैले नचाहदा नचाहदै विभिन्न किसिमको काम गर्न बाध्य भएका छन् । केहि महिलाहरु आफ्नो दैनिकी चलाउनको लागी यौनजन्य कार्यमा पनि संलग्न हुन्छन् । हाम्रो समाजमा महिलालाई वेश्या शब्दको प्रयोग गर्दछन् । तर यो शब्द बिर्सेर पनि आफ्नो घरमा रहेका महिलालाई प्रयोग गर्नुहुदैन् । यस्ता शब्दको प्रयोग गर्दा लक्ष्मी माता रुष्ट हुने र घरमा अशान्ति, आर्थिक संकट र विभिन्न किसिमको बाधा सिर्जना हन्छ ।

त्यस्तै कुनै प्राकृतिक कमीको कारणले गर्दा महिला सन्तान जन्माउनबाट बन्चित भएकी हुन्छन् । यस्ता महिलालाई समाजमा नराम्रो नजरबाट हेरी बाझी भन्ने शब्दको प्रयोग गरिन्छ, तर यो शब्दको प्रयोेग गरेमा यस्ता व्यक्तिले जीवनभरी असफताको भुमरीमा फस्ने गर्दछन् ।
शास्त्रमा उल्लेख भए अनुसार यस्ता दुई शब्दको प्रयोग गर्नु आफ्नो जीवनलाई बिग्रानु हो ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...