एउटै श्रीमानसंग एउटै मन्डबबाट बिहे गर्दै १६ बर्षिय २ युवती, बच्चा जन्माउने योजना यस्तो (भिडियो)



हाम्रो इकोनोमि

 

 

तपाईले कहिले काही बिहेको बारेमा सोच्नुभयो भने फेरी एकचोटि अबश्य गहरिएर सोच्नुहुन्छ । किनकि बिहे भन्ने कुरा केटाकेटी खेलेजस्तो हैन पनि भन्छन धेरैले यस्ले जिम्मेबारी सिकाउछ रपरिबारको रेखदेख र दायित्व पनि सिकाउछ । तर यस भिडियोमा हामीले तपाईलाई प्रस्तुुत गर्दैछौ अर्घाखाचीका यस्ता  दुई  १६ बर्षे युवती जो एउटै केटासग बिहे गर्ने भन्दै मिडियामा भाईरल भईरहेका छन ।

ति हुन भावना पाण्डे र तस्मिता पाण्डे जो अहिले १२ कक्षामा अध्ययनरत छन । यिनीहरुको इच्छा भाबना र बिचार एकअर्कास“ग एकदमै मिल्छ त्यसकारणले अब यिनीहरुले एउटै केटास“ग बिहे गर्ने निर्णय
गरेका छन । र यो पनि ठोकुवा गर्दै भने कि अब यिनीहरु एकअर्कास“ग नछुटने भन्दै । यिनीहरुले बच्च जन्माउने र सुहागरातको योजना पनि यसरी सुनाए, हेरौ —

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...