कमला घिमिरे नानी रुदै काठमाडौं छोडेर गाउँ फर्किन्, शिशिरले युटुबबाट आएको पैसा दिदै (भिडियो)



हाम्रो इकोनोमि

 

तिबेला निकै चर्चामा आएकी बाल प्रतिभा कमला घिमिरे काठमाडौंबाट घर फर्केकी छिन् । उनी शनिबार इन्द्रेणी कार्यक्रममा दोहोरी गाउन काठमाडौं आएकी थिईन् । चर्चित गायकहरु राजु परियार, समाजसेवी तथा कलाकार शिशिर भण्डारी लगायत अन्य धेरै कलाकारहरुसँग गीत गाएर सबैलाई चकित पारेकी कमलाको तारिफ चर्चित गायक राजु परियारले पनि गरे ।

यसैबिच आज धादिँग फर्कनुअघि कमला बिरामी परेको बताईन् । उनले गाडीको यात्राका कारण आफु बिरामी परेको भन्दै सबैसँग गीत गाउन नसक्ने भन्दै माफी मागिन् । यसैबिचा समाजसेवी तथा चर्चित कलाकार शिशिर भण्डारीले युटुबमा उनको भिडियोबाट आएको रकमको केहि हिस्सा कमलालाई दिने बताए । भिडियो हेर्नु, यसरी रुदै काठमाडौंबाट गाउँ फर्किइन्, कमला घिमिरे ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...