श्रीमतीको कस्तो बानीले गर्दा श्रीमानमा शङ्का उत्पन्न हुन्छ?



हाम्रो इकोनोमि

 

विवाहित जीवनमा श्रीमानले आफ्नो श्रीमतीलाई प्रेम, विश्वास गर्नका साथै शङ्का पनि गरिरहेका हुन्छ जसले गर्दा उनीहरूको विवाहित सम्बन्ध धमिलिँदै जाने गर्छ आखिर श्रीमतीको कस्तो बानीले गर्दा चाही श्रीमान्मा शङ्का उत्पन्न हुन्छ त? त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त विषयबारे ।

अन्य पुरुषको कुरा गर्नु :
यदि कुनै श्रीमतीले आफ्नो  श्रीमानलाई अन्य पुरुषको बारेमा केही कुरा बताउने गर्छ भने श्रीमानमा सोही कुराले गर्दा पनि आफ्नो श्रीमतीप्रति शङ्का गर्ने हुन्छन् त्यसैले झुक्किएर पनि आफ्नो श्रीमानको सामु अन्य पुरुषको बारेमा कुरा नगर्नुहोस् ।

एक्लै बाहिर जानु :
जब श्रीमती श्रीमानको अनुपस्थितिमा नै बाहिर एक्लै एक्लै जाने गर्दछन् l भने पनि श्रीमानको मनमा श्रीमती प्रति शङ्का उत्पन्न हुने गर्छ जसले गर्दा दुई जनाबीचको सम्बन्ध धमिलिँदै जान्छ । त्यसैले बाहिर कहिकतै जाने क्रममा कुनै साथी लगेर जाने बानी बसाल्नुहोस् ।

मोबाइल बढी चलाउनु :
यदि श्रीमतीले श्रीमानको उपस्थितमा श्रीमान् भन्दा पनि बढी मोबाइलमा ध्यान दिने गर्दछ भने थाहा पाउनुहोस् सोही कार्यबाट पनि श्रीमानको मनमा श्रीमतीप्रति शङ्का उत्पन्न भइरहेको हुन्छ ।

घरमा कार्यालयका कुरा
जब एक विवाहित महिलाले आफ्नो घरमा कार्यालयको बढी कुरा गर्नका साथै प्रशंसा गर्दछ तब श्रीमानको मनमा त्यतिकै शङ्काको पाटो उत्पन्न हुने गर्छ जसले गर्दा श्रीमानले श्रीमतीलाई शङ्का गर्ने गर्छ त्यसैले झुक्किएर पनि आफ्नो श्रीमानको सामु कार्यालयको प्रशंसा नगर्नुहोस्
बढी ध्यान सामान्यतः

सजिने र तयारी गर्ने बानी पुरुषको तुलनामा महिलाको बढी हुने गर्दछ । तर यही कुरा कतिपय पुरुषका लागि पाच्य हुँदैन । त्यसले पनि दाम्पत्य जीवनमा चिसोपन ल्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...