हेर्नुहोस् विवाह अघि गर्भवती भएकी एमीको बेबी शावरका तस्विरहरु



हाम्रो इकोनोमि

 

नायिका एमी जैक्सनले बेबी शावरका केही तस्विरहरु इन्ष्टाग्राममा पोष्ट गरेकी छिन् ।

 

 

उनी लाइट ब्लुु पहिरनमा निकै आकर्षक देखिएकी छिन् ।

 

 

विवाह भन्दा अघिनै गर्भवती भएकी २७ बर्षिय यि नायिकाले ३१ मार्चमा सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको खुलासा गरेकी थिइन् ।

 

 

जर्ज र एमीको यो पहिलो सन्तान हो । यी जोडीले अर्को बर्ष ग्रिसमा विवाह गर्ने योजना बनाएका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...