मनकारी भाइरल झाक्रीले गरे ठुलो सहयोग, परिवारमा चल्यो रुवाबासी (हेर्नुस भिडियो)



हाम्रो इकोनोमि

 

काठमाडौँको जोरपाटीमा बस्ने वन झाक्री दिल कुमार तामाङको चर्चा अहिले निकै चुलिएको छ। देशमा मात्र नभई विदेशमा समेत उनको चर्चा बढिरहेको छ। उनी आफ्नो झाक्री विद्याले विरामी निको पार्ने कार्य गर्छन्। छोप्नी, काम्नी, बिहोस हुनी र अस्पताल गएर पनि विशोक नहुनी खालका विरामी झाक्री कहाँ आउने गर्छन।

सानो हुँदा बन झाक्रीले लगेर झाक्री विद्या सिकाएर पठाएको उनको भनाई छ। वन झाक्रीको विद्या पाएको हुनाले दिल कुमार तामाङ्ग पनि वन झाक्री बने। अहिले उनी विरामीको रोग निवारण गर्नमा व्यस्त छन्। छोप्नी, काम्नी, बिहोस हुनी र अस्पताल गएर पनि विशोक नहुनी खालका विरामी झाक्री कहाँ आउने गर्छन। त्यस्तै, उनले अल्सर, क्यान्सर, ग्यास्ट्रिक जस्ता रोग लागेका विरामीलाई अस्पताल जान नै सल्लाह दिने गर्छन।

उनै झाक्री दिल कुमारले जोरपाटी स्थित बाहुनधारा नजिकै मृत्यु र जीवनको दोसाधमा रहेको बुद्ध तामाङ्गलाई सहयोग गरेको छ । दिल कुमारले उपचार खर्च बापत २० हजार सहयोग गर्दा परिवारमा रुवाबासी नै चलेको थियो ।

बुद्धलाई बिराटनगरको नोबेल अस्पतालको लापरबाहीले अपरेशन पछी उनको शरीर सुकेर ४५ केजी बाट १४ केजीमा झरेको थियो । बुद्धलाई अहिले उनका फुपूले टिचिङ्ग अस्पतालमा उपचार गर्दै आएकी छिन ।

घरायसी अवस्था समेत नजिक रहेको बुद्धको बुवा पनि बिरामी छन् भने आमाले ३ महिनाको हुदै छाडेर अर्कै संग गएकी थिइन । अहिले उनि फुपुको साथमा छन् । बुद्धलाई सहयोग गर्नको लागि तल हामीले जानकारी दिएका छौ ।

यो बाबुको आथिक अवस्था कमजोरी भएको कारण सहायोग गरिदिनुहोला अहिले चाहिं कृपया अझै सहयोगको खाँचो छ । सबैले यो भिडियो सेयर गर्नुस है । सहयोगका लागि सम्पर्क :9843656603 खाता नम्बर : 0060100001627020

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...