अस्मिता कार्की रुँदै अन्यायमा परे भन्दै पहिलोचोटि मिडियामा (भिडियो)



हाम्रो इकोनोमि

 

 

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनसम्बन्धमा प्रहरी हिरासतमा रहेकी अस्मिता कार्की सोमबार रिहा भएपछी पहिलो पटक मिडियामा आएकी छिन् । उनले क्यानडा नेपालसँग कुरा गर्दै आफु अन्यायमा परेको भन्दै भाबुक भएकी छिन् । उनले आफु पिडित पक्षको महिला भएको बताउदै पिडामा हुँदा आफुलाई साथ दिने सबैलाई धन्यबाद दिएकी छिन् ।

उनले अदालतले गरेको फैसालामा पनि आफु खुशि भएको बताइन् । क्यानडा नेपालसँग कुरा गर्ने क्रममा ज्ञानेन्द्र शाही पनि भक्कानिएका छन् । अस्मिता कार्की गाउबाट आएको सोझि भएकोले आफुलाई पिडा भएको बताउदै ज्ञानेन्द्र शाहीले उनको पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनसम्बन्धमा अस्मिताको कहि कतै सँलग्नता नरहेको बताए । उनले एक इनोसेन्ट मान्छेलाई लगेर जबरजस्ति थुनेको बताए ।

क्यानडा नेपाल अनलाईनबाट

 

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...