काठमाडौं उपत्यका हात्तीपाइले रोग आयो



हाम्रो इकोनोमि

 

सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिए पनि संघीय राजधानी काठमाडौं नै सो रोगको उच्च जोखिममा रहेको सरकारी अध्ययनले देखाएको छ।काठमाडौं हात्तीपाइलेको जोखिममा रहेको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्तण महाशाखाले जनाएको छ।

गत १२ जेठदेखि १५ असारसम्म काठमाडौं उपत्यकाभित्रका केही विद्यालयमा इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सर्वेक्षण गरिएको थियो। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्। यो रोग पोथी लामखुट्टेको टोकाइबाट सर्छ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...