अचम्म भयो अण्डाले अण्डा पायो देख्नेहरु चकित नै परे हेर्नुहोस भिडियो सहित



हाम्रो इकोनोमि

 

कुखुरा पहिले कि अण्डा भन्ने प्रश्नको उत्तर अहिले पनि रहस्यमै छ । तर यो अण्डाको विषयमा फेरि अर्को रहर थपिएको छ । यो पटक कुखुराको यस्तो अण्डा भेटिएको छ जसभित्र अर्को अण्डा फेला परेको छ ।

अष्ट्रेलियाको स्टागमेन्स एग्स फार्ममा एउटा यस्तो अनौठो अण्डा पार्यो त्यहाँको कुखुराले । त्यो अण्डा अरु सामान्य अण्डाभन्दा तिनगुणा ठूलो थियो । जब त्यो अण्डालाई फुटाइयो त्यसभित्र त अर्को सामान्य आकारको अण्डा पो फेला पर्यो ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...