इन्बक्समा न’ग्न तस्वीर माग्ने युवकलाई यी युवतीले यो जे गरिन् त्यो अहिले सर्बत्र भाईरल



हाम्रो इकोनोमि

 

नेपाल मात्रै नभई विश्वभर अहिले विज्ञान, प्रविधिको प्रयोग बढ्दै गएको छ । पछिल्लो समय ‘शो बु’ब्स । सेन्ड न्यू’ड्स । गिभ से’क्स ।’ यी केही म्यासेज जो हरेक जसो महिलाहरुले प्राप्त गर्ने गर्छन ।

यो कति अचम्मको छ नि ? एकपटक सोच्नुहोस् त तपाईंले कसैलाई भेट्नुहुन्छ, हालखबर नसोधिकनै आफ्नो न’ग्न तस्बिर देखाउ भन्दा कस्तो हुन्छ ? मानिसहरु आमनेसामने हुँदा सायद यस्तो कसैमाथि पनि भएको छैन होला । तर मानिसहरुले सोसल मिडियामा त सबै चल्छ भनेर यस्तो हर्कत गर्ने गर्छन ।

यस्ता घटनाहरु समयसमयमा बाहिर आउँने गर्छन । यस्तै एक घटना बाहिर आएको छ । ट्वीटरमा एक महिलाले केही स्क्रिनसट सेयर गरिन् । त्यो स्क्रिनसट सोसल मिडियामा उनको र एक व्यक्तिबीच भएको कुराकानी देखाइएको छ ।

अब यो ट्वीट भाइरल चाँही किन भइरहेको छ ? यसको विशेष कारण छ । ति महिलाको नाम हो ल्याशा१३ हो । लामो समयदेखि एक व्यक्ति उनीसँग कुरा गर्न खोजिरहेका थिए ।

महिलाले उनीसँग कुरा गरिन् । कुरा सुरु भएको केही क्षणमा नै ती व्यक्तिको उद्देश्य के थियो त्यो स्पष्ट भयो । निकै कम समयमा उनले ती महिलासँग अचम्मको माग राखे । ति युवकले उनका न’ग्न तस्बिर पठाउन अनुरोध गर्न भ्याए । साथै उनले अर्को एउटा प्रस्ताव पनि राखे । तस्बिर पठाए बापत् उनी महिलालाई ३० पाउन्ड दिन तयार थिए । नेपाली रुपैयाँ चार हजार भन्दा बढी हुन्छ ।

महिलाले उनलाई पाठ सिकाउने सोचसहित पैसा पठाउन भनिन् । निक नामका ती व्यक्तिले पैसा पनि पठाइदिए । त्यसपछि उनले जे गरिन् त्यो निकै रोचक छ । उनले ती पैसाले आफ्नो लागि एउटा चीनियाँ खाजा सेट मगाइन् । फ्रेन्च फ्राइज, चाउचाउलगायत मगाइन् । त्यसपछि उनले लोभलाग्दो खाजाको एउटा तस्बिर खिचिन् र उनलाई पठाइदिइन् । ट्वीटरमा मानिसहरु उनको निकै तारिफ गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...