मैले नचिनेकासँग चुम्बन गरेकी छु तर शारिरीक सुखभोग छैन : नायिका घिमिरे



हाम्रो इकोनोमि

 

चर्चित नायिका सुमिना घिमिरे सधैं चर्चामा रहने नाम हो । नेपाली चलचित्र दुलहीबाट नेपाली सिने क्षेत्रमा भित्रिएकी नायिका सुमिना घिमिरे अहिले व्यस्त छिन् । उनका आधा केही सिनेमा प्रर्दशनको लाइनमा छन् भने धेरै सिनेमा बजारमा आएका छन् । अक्सर उनले दिएका बयानका कारण चर्चामा रहँदै आएकी छिन् । एक मिडियासँग भएको कुरामा उनले आफुले शारिरीक सुखभोग नगरेको तर चुम्बन भने गरेको बताएकी छिन् ।

सपनामा कुनै युवकसँग शारिरीक सुखभोग गरेको देख्नुभएको छ ? भन्ने प्रश्नको जवाफमा उनले भनिन, शारिरीक सुखभोगनै गरेको त देखेकी छैन । तर, मजाले चुम्वन गरेको देखेकी छु ।’ उनले प्रायः नचिनेको मान्छेसँग मात्र शारिरीक सुखभोग भएको सपना देखिने गरेको खुलाइन् । चिनेको मान्छेसँग भएको भए उनलाई मजा आउथ्यो ।

 

उनको सपना एकदुई दिन ढिलो भएपनि विपना भएको छ । एकपटक उनले अविर नै अविरले ढाकीएकी सपना देखिन् । भोलिपल्टै उनले अवार्ड पाइन् । सपनामा कहिलेकाहीं आफ्नै मृत्यु भएको देख्नुभएको छ भनेर राखिएको जिज्ञासामा उनले भनिन, ‘धेरैपटक, कहिले गोुली लागेर, कहिले छुुरी लागेर मृत्यु भएको देखेकी छु ।’

यस्तो सपना देखेर उठ्दा उनलाई डर लाग्छ, के भइरहेका छ जस्तो लाग्छ । उकालो चढेको, घोडा चढेको लगायतका सपना राम्रो हो भन्ने उनलाई लाग्छ ।

  जनबोली बाट साभार

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...