मिया खलिफाले खुलाइन् निलो फिल्मको कमाइ , उनको महिनामा यति सम्म हुने



हाम्रो इकोनोमि

 

 

पूर्व पोर्नस्टार मिया खलिफाले पोर्न उद्योगबाट हुने कमाइको खुलासा गरेकी छिन् । मियाको दावी छ कि उनले पोर्न फिल्मबाट करिब १२ हजार डलर मात्र कमाएकी थिइन् । एक समयमा मिया पोर्नहबमा सबैभन्दा धेरै खोजि गरिने पोर्नस्टारको सूचीमा दोस्रो स्थानमा थिइन् । मियालाई पोर्न फिल्मका कारण मारिदिने धम्की समेत दिइएको थियो ।

एक अन्तरवार्तामा मियाले भनिन् ‘मानिसहरु सोच्छन् कि मैले करोडौं कमाएँ । त्यो झुटो हो ।’ मियाका अनुसार जब उनले ५ वर्ष पहिले एडल्ट फिल्म छोड्ने निर्णय गरेपछि उनलाई सामान्य काम खोज्न मुस्किल हुन थाल्यो । उनले एडल्ड इन्डष्ट्री छोडेपछिको समयलाई डरलाग्दो भनेकी छिन् । यद्यपि उनलाई एडल्ट इन्डष्ट्रीमा गएकोमा कुनै पछुतो भने छैन ।

उता उनका फ्यानले उनले बताएको कमाइ विश्वास गर्न सकिरहेका छैनन् । सामाजिक संजालमा कैयौंले मिया झुट बोलेको आरोप लगाएका छन् । फ्यानको आरोपपछि मियाले सफाइ पनि दिइन् । उनले ट्वीट गरेर भनेकी छिन् कि न त उनलाई करोडौं दिने बाचा गरिएको थियो न त उनले अपेक्षा गरेकी थिइन् । उनले पोर्न इण्डष्ट्रीबारे बाहिर चलेको हल्लालाई स्पष्ट मात्र पारेकी हुन् ।

  अल्टट्र खबरबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...