४ वर्षदेखि भाडामा बस्दै आएका युवकले घरबेटीलाई पटक पटक शारिरीक सम्पर्क गरेपछि हेर्नुहोस् सबैे नालीबेली



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय ब’लात्कार जस्ता ज’घन्य अप’राधका घटनाहरु बाहिर आइरहेका छन् । यो बीचमा भाडामा बस्ने युवकबाट घरबेटी महिला ब’लात्कृत भएकी छिन् ।

 

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ शिखरमा डेरी गरी बस्ने युवकले घरबेटी महिलाको ब’लात्कार गरेका हुन् । घटनापछि प्रहरीले ३१ बर्षीय सुनबहादुर लामालाई प्रक्राउ गरेको छ ।

ती महिलालाई जेठ २३ गते राति १ बजेको समयतिर जबर’जस्ती ब’लात्कार गरेको प्रहरीले जनाएको छ । लामाले महिलालाई ध’म्काएर पटक पटक ब’लात्कार गरेको र अन्तिम पटक असार २६ मा ब’लात्कृत भएपछि महिलाले प्रहरीमा उजुरी दिएकी हुन् ।

उजुरीपछि नै प्रहरीले लामालाई प्रक्राउ गरेको हो । ती महिलाका अनुसार उनको परिवारलाई भोज छ भनी बोलाएर खुवाईसकेपछि उनी सुतिरहेको अवस्थामा राति १ बजे आएर ब’लात्कार गरे ।

 

कसैलाई भने मा’रिदिन्छु भन्दै पटक पटक ध’म्काएर ब’लात्कार गरिरहेपछि सहन नसकेर उजुरी दिइन् । लामा ती महिलाको घरमा २०७२ सालदेखि भाडामा बस्दै आएका थिए । महिलाले उजुरी दिएपछि लामा फरार रहेका थिए उनलाई सोमबार मात्र प्रहरीले प्रक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...