बहिनि रुँदै मिडियामा,अर्कै संग भाउजु पल्केर मेरो दाइलाई मारिन [भिडियो हेर्नुहोस्]



हाम्रो इकोनोमि

 

आज भन्दा ३ दिन अगाडी शनिवार एक व्यक्ति सम्पर्क विहिन हुन्छन, उदयपुर जिल्ला कटारै नगरपालिका २ का वर्षा ३३ हरि खड्का एकाएक शनिवार देखि बेपत्ता हुन्छन | दिन बित्छ तर उनि सम्पर्कमा आउदैनन् | खोज्दै जादा कुहिएको, किरा परेको र गनाएको अवस्था मा एक झाडीको उनको लास फेला पर्छ | हत्या कस्ले गर्यो र केका लागि गर्यो भन्ने बिषय रहस्यात्मक भनेको छ |

यो घटना काठमाडौं च्याखेलमा घटेको हो | काठमाडौं बालकुमारी च्याखेल नजिकै एउटा मृत लास भेटियो र उक्त लास दयपुर जिल्ला कटारै नगरपालिका २ का वर्षा ३३ हरि खड्का को थियो र लास फेला परिसकेपछी पोष्टमार्टम को लागि पुलिसले हस्पिटल लिएर गयो र हरि खड्का कै श्रीमती लाइ सोधपुछ को लागि प्रहरीले नियन्त्रण मा लियो, संगै अन्य दुईजना व्यक्तिहरुलाई पनि प्रहरीले नियन्त्रण लिएको छ | मृतककी (हरि खड्का) बहिनीलाई यस बटनाको बारेमा सोधपुछ गर्दा उनले उनले भन्छिन भाउजुले दाइलाई पहिले देखिनै कुट्ने,पिट्ने र गालि गर्ने जस्ता क्रियाकलापहरु र आफुले पनि धेरै पटक छुट्याएको र दाइलाई निर्घात कुटिरहेको र पर पुरुष संग लागेर दाइलाई आफ्नै भाउजुले मारे*को हो भन्दै बताउछिन् अनि उनका आफ्ना आफन्तहरुले पनि त्यहि भाउजुले प्रहरी खड्काकै श्रीमतीले मा*रेको,ह*त्या गरेको हो भन्ने आरोप लगाइरहेका छन् |

तर यो घटना कसले घटाएको हो भन्ने कुरा रहस्यनै छ | प्रहरी प्रसासनले भाताए अनुसार अहिले सम्म यो घटना कसले गरेको हो भन्ने कुरा खुल्न सकेको भने छैन र प्रहरी प्रसासन यस घटनाको अनुसंधान गरिरको रहेको छ भने अनुसन्धानको लागि उनको श्रीमती अन्य दुई जनालाई नियन्त्रणमा लिएको कुरा खुलाएको छ | हामीले यो समाचार लाइट नेपाल युटुब च्यानल साभार गरेका हौ |

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...