भाईरल मुन्नीको आयो यस्तो भिडियो [भिडियोसहित]



हाम्रो इकोनोमि

 

चर्चित टेलिसिरियल भद्रगोल मा मुन्नीको क्यारेक्टरमा अभिनय गरेर कम समयमा नै चर्चा कमाएकी प्रियंना आचार्यको अभिनय रहेको म्युजिक भिडियो रिलिज भएको छ ।

मधेशीको भूमिकामा काम गरी लोकप्रियता कमाएकी प्रियंनाले अभिनय गरेको गीत हो “सरीमै लाउँने” ।

शाहिल खड्काको आवाजमा रहेको उक्त गीतमा शब्द र संगित पनि उनकै रहेको छ । भिडियोमा प्रियंनालाई शाहिलले नै अभिनयमा पनि साथ दिएका छन् ।

सागर मगरको कोरियोग्राफी रहेको उक्त भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...