अर्काको श्रीमानसँग रात बिताएपछि यी महिलालाई निबस्त्र सडकमा डुलाइयो हेर्नुहोस भिडियो सहित



हाम्रो इकोनोमि

 

पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । अझ पति–पत्नीलाई एक रथको दुई पांग्राको संज्ञा पनि दिइन्छ । घरबार बिग्रिन नदिँन समाजमा आ–आफ्नै नियम बनाइएका हुन्छन् । संसारले समेत त्यसलाई बाँधेको हुन्छ ।

छिमेकी मुलुक चिनमा पनि एउटा अनौठो नियम छ । अर्काको पति वा प्रेमीसँग कुनै महिलाले अनैतिक सम्बन्ध राखेमा उसलाई सार्वजनिक ठाउँमा निवस्त्र बनाइ बेइजेत गरिन्छ ।

हालै मात्र चीनको श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान शहरमा ३ महिलाले एक महिलालाई निबस्त्र पारेर बाटोमा उनीमाथि हातपात गरे । चिनको हेनान प्रान्तस्थित पियुयाङ शहरको हो– यो घटना ।

आफ्ना पतिसँग अनैतिक सम्बन्धमा लागेको थाहा पाएपछि केही आक्रोसित महिलाले ति महिलालाई निवस्त्र बनाई बजार डुलाएका थिए । यसरी महिलाको सार्वजनिक बेइजत गरेर सडकमा डुलाइँदा अरुभने अमुख थिए । त्यहाँ भएका ४ जना महिलाहरुले उनीमाथि हातपात गरे । ब्यस्त सडकमा उनलाई निबस्त्र पारेपछि हेर्नेको ठूलो भीड जम्मा भएको थियो ।

३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन । पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगेका थिए ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...