साम्राज्ञीलाइ किन समायो प्रहरीले..? हेर्नुस भिडियो सहित



हाम्रो इकोनोमि

 

 

फिल्म ‘मारुनी’ को ट्रेलर रिलिज सोमबार भएको छ । अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेत्री रेविका गुरुङ मुख्य भुमिका रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो ।

फिल्मको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । नवल नेपालले निर्देशन गरेको फिल्मलाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी छिन्। फिल्मको कथा निर्देशक नेपाल र गोविन्द फुयालको रहेको छ। फिल्मलाई संजय लामाले छायांकन गरेका छन् भने मित्र डि.गुरुङले सम्पादन गरेका हुन् ।

भदौ १३ गतेदेखि प्रदर्शन आउन लागेको फिल्म ‘मारुनी’मा पुष्प,साम्राज्ञी र रेविकासंगै आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...