कस्तो अचम्म : मण्डपमै बसेर यी श्रीमतीले गराइन् आफ्नै श्रीमानको प्रमिकासँग विवाह , गाउँले भए चकित



हाम्रो इकोनोमि

 

 

भनिन्छ श्रीमान र श्रीमती दुई रथका पाँग्रा हुन् ।यदि श्रीमान र श्रीमतीको बिचमा कोहि थपिन आयो भने अबस्य झगडा हुन्छ । श्रीमानको श्रीमती हुदाहुदै यदि अर्को श्रीमती थपिएमा घरमा भाडभैलो नै हुन्छ ।तर यस्तै छत्तिसगढमा एक अनौठो घटना घटेको छ ।छत्तिसगढ जशपुरमा एक श्रीमतीले आफ्नो श्रीमानको बिबाह श्रीमानको प्रेमिकासँग गराइदिएकी छिन् ।श्रीमतीले आफ्नो श्रीमानको बिबाह आफु मण्डपमै बसेर गराएकी छिन् ।

मण्डपमा बसेकी श्रीमतीले पनि दोस्रो पटक सात फेरो लिइन् ।उनले प्रेममा रहेका आफ्नो श्रीमानको बिबाह प्रेमिकासँग गरिदिएकी हुन् ।बगडोल गाउँ निवासी अनिल पंकारा सिआरपपीएफ नाम गरेका उनले चार वर्ष पहिले नजिककै गाउँको एक युवतीसँग बिबाह गरेका थिए ।

बिबाह पछि पनि उनी गाउँको कार्यकर्तासँग पनि प्रेममा थिए। अनिल र कार्यकर्ताको प्रेम सम्बन्धको बारेमा चर्चा चल्दै गयो ।उनले घर आउँदा आफ्नो श्रीमती भन्दा पनि प्रेमिकासँग धेरै समय बिताउदथे । त्यसपछि समाज र परिवारबीच बैठक भयो। शनिवार पुरै गाउँको अगाडी अनिलको दोस्रो विवाह भयो।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...