कान्छी श्रीमतीसँग श्रीमान पनि संगै झु*ण्डिए पछि जेठी श्रीमती र सासुले खोलिन् रहस्य (भिडियो)



हाम्रो इकोनोमि

 

भक्तपुरको बोडेस्थित एक दम्पतीले आफ्नै कोठामा आ*त्मह*त्या गरेका छन् । राति घटेको घ*टना आज बिहान मात्र थाहा हुन आएको छ। झु*न्डिएका उक्त दम्पति श्रीमान् श्रीमती रहेको तर केटीचाहिँ मिलन नाम गरेका ती मृ*तककि १८ वर्षकी कान्छी श्रीमती रहेको पनि खुलेको छ।पेसाले पानीको ट्यांकर चलाउने ड्राइभर रहेका १९ बर्षिया मिलनको पहिला पनि आफ्नो इ*च्छाबिपरित बिहे भएर जेठी श्रीमती र जेठी श्रीमतीबाट एउटा बच्चा पनि रहेको खुलेको छ। छरछिमेकलाई मिलनको पहिलो श्रीमती रहेको आज मात्र उनि घ*टनास्थलमा आएपछि थाहा भएको बताए।

मिलनको स्थाई घर सिन्धुपाल्चोक रहेको र उनकी मृतक श्रीमतीको घरचाहिँ रामेछाप रहेको र उनीहरु करिब १६- १७ दिनदेखि कोठा भाडामा लिएर बसेको पनि खुलेको छ।उनीहरु कोठा भाडामा लिएर बसेको घरधनीका अनुसार सो घ*टनाको बारेमा बिहान ६ :३० बजेतिर थाहा हुन आएको बताएका छन् ।

उनि पनि सिन्धुपाल्चोकबाट राति अबेर घर फर्केको तर राति उक्त घ*टनाबारे आफू अ*नविज्ञ रहेको जानकारी दिएका छन् ।करिब ६ :१५ तिर आफू बियुझेपछि उनकै घरमा कोठामा बस्ने एकजना बहिनीले मान्छे ‘झु*ण्डियो, झु*ण्डियो’ भनेर हल्ला खल्ला गरेपछि मात्र उनले थाहा पाएको बताए ।

त्यति बेलासम्म उनै कोठा बस्ने बहिनीले खबर गरेपछि टोलका मान्छेहरु जम्मा भईसकेका रहेछन् ।त्यसपछि घरधनीले प्रहरी प्रशासनलाई खबर गरेपछि प्रहरी घ*टनास्थलमा पुगेका थिए । प्रहरी त्यहाँ पुगेर ढोका खोलेर हेर्दा दुई जना झ्यालको ग्रिलमा झु*न्डिएको अवस्थामा फे*ला परेका थिए ।

त्यसपछि केटाको बुवा पनि आइपुगेको उनले बताए । छिमेकीका अनुसार मिलानकी जेठी श्रीमतीले अस्तिमात्र प्रहरीमा उनिबि*रुद्ध मु*द्दा दा*यर गरेको र हिजो बेलुका मात्र उनीहरुबीच मिलापत्र भएको बताएका छन् ।

चौकीबाट छुटेपछि दुबै मिलन र उनकी कान्छी श्रीमती कोठामा आएर छिमेकिले सोध्दा आफूहरुले खाना खाएर आएको र अब सुत्न लागेको भनि बताएको उनीहरुले बोलेको अन्तिम शब्द रहेको संगै कोठा बस्ने छिमेकिले बताईन् ।

मृ*तक दुबैको श*ब प्रहरीले पो*स्टमा*र्टमको लागि अस्लापता लगेको छ । यी भर्खरका जवान दम्पत्तिले के कारणले आत्महत्या गरे भन्नेबारेमा थाहा हुन बाँकी नै छ ।

 

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...