११ वर्षमै छोरी पाएकी भावनालाई यी दिदीले दिइन् काठमाडौँमा आफ्नै घर (भिडियोसहित)



हाम्रो इकोनोमि

 

११ वर्षमै छोरी जन्माएकी बर्दियाको गेरुवा गाँउपालीकाकी भावना बस्नेतका लागि भगवान बनेर आएकी छिन्, सुस्मिता कार्की ।

उनले ११ वर्षीय आमा भावना, उनकी छोरी र उनका पतिलाई काठमाडौँमै घर दिएकी छिन्।

काठमाडौँमा घर पाएपछि दुबै जना खुसी छन्। भावना र नन्दको दुख देखेर उनीहरुलाई आफ्नै घरमा आश्रय दिएकी सुस्मिता कुराकानीका क्रममा भावुक बनिन्।

उनीहरुलाई आफ्नो घरमा ल्याएर आफै भाइ, बहिनी जसरी राख्ने सुस्मिता बताउछिन्।

आश्रय पाएसँगै भावनाको अधुरो पढाई पनि पुरा गर्ने सुस्मिताले बताएकी छिन्। पुरा जानकारीका लागि हेर्नुहोस्

भिडियो

 

 

 

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...