काठमाडौंमा रेल कुदाउँछु भन्दै चिनियाँ कम्पनीले प्रधानमन्त्रीलाई पत्र पठायो



हाम्रो इकोनोमि

 

चिनियाँ कम्पनीले काठमाण्डुमा रेल कुदाउँछु भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ ।

लगानी सम्मेलन सकिएको भोलिपल्ट नै १७ चैतमा चिनियाँ कम्पनी बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको हो । लगानी बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखिएको पत्रमा उसले काठमाण्डुमा ‘स्काई’ रेल चलाउन इच्छा देखाएको प्रधानमन्त्री कार्यालय श्रोतले बतायो ।

(सीसीएआर) ले २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेश गरेको स्रोतले बताएको छ । लगानी बोर्डले पनि प्रधानमन्त्री कार्यालयमार्फत प्रस्ताव प्राप्त भएको पुष्टि गरेको छ । केहि साता अघि प्राप्त प्रस्तावबारे अध्ययन भइरहेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...