कुकुरको पिसाब पिउँछिन् एक युवती, के छ त्यस्ताे कुकुरकाे पिसाबमा ?



हाम्रो इकोनोमि

 

अमेरिकामा बस्ने एकजना युवतीले आफ्नो घरमा पालेको कुकुरको पिसाब पिउने गरेकी छिन् ।

कुकुरको पिसाब पिउने युवती लीन ल्यूका अनुसार कुकुरको पिसाब पिउनाले अनुहारमा दागधब्बा नआउने, डण्डीफोर नआउने तथा क्यान्सरको उपचारमा पनि सहयोग पुग्ने उनको दाबी छ ।

समाचार अनुसार उनले एकपटकमा एक गिलास कुकुरको पिसाब सिनित्तै पिउछिन् ।

उनले छिमेकीको कुकुरको पिसाब संकलन गरेर पनि पिउने गरेकी छिन् ।

मानिसहरुले आफ्नो अनुहारको चमकका बारेमा सोध्ने गरेको भन्दै उनले यसको रहस्य दिनहुँ पिउने कुकुरको पिसाब भएको बताउँछिन् ।

सुरुमा  कुकुरको पिसाब पिउँदा निकै असजिलो भएको भए पनि विस्तारै त्यो उनको बानी बन्यो । पहिले अनुहारमा निकै धेरै दागधब्का तथा डण्डीफोर थिए । तर कुकुरको पिसाब पिउन थालेपछि दागधब्बा हराएकाे अनुहारमा निखार आएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...