रिनाकाे लास ४ जनाले ठेलामा हालेर ल्याएका रहेछन् सिसि टिभीमा देखियाे | (भिडियो)



हाम्रो इकोनोमि

 

गत शनिबार बिहान उनि आफ्नै डेरा अगाडि नग्न अवस्थामा मृत भेटिएकी रिनाको बास्तबिकता अजै पनि प्रहरीले पत्ता लगाउन सकेको छैन तर अहिले प्रहरीको अनुसन्धानको सुइ भने उनको ब्याइफ्रेन्ड तिर मोडिएको छ ।

पथरी नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रिनाको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा भएको भागदौडमा पथरी–१ का जितबहादुर लावती घाईते भएका छन् ।

उनले पछाडीबाट प्रहरीले ढुंगाले हानेको बताएका छन् । स्थानीय क्लिनिकमा उपचार गराईरहेका उनको टाउकोमा ३ वटा टाँका लगाईएका्े छ ।

उक्त घटनालेपछि बैदेशिक रोजगारमा रहेका मृतक रिनाका श्रीमान् पनि नेपाल फर्किसकेका छन् । उनले आफ्नी श्रीमतीको हत्या बिषयमा सत्य तथ्य छानबिन गर्न आग्रह गरेका छन् । घटना थप रहस्यमय बनिरहेको बेला मृतक रिनाकी आमा पनि मिडियामा आईसकेकी छिन् ।

यसै क्रममा एक स्थानीयले घटना भएको रातको डरलाग्दो खुलासा गरेका छन । उनका अनुसार राती ४ जना पुरुष र एक जना महिलाले गाडीको पछाडी नग्न रिनाको शव ठेलामा घिसारेर ल्याएको देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...