२० बर्षदेखी कोठाभित्रै अन्जु पन्तकी दिदी,आमाको हालत यस्तो (भिडियो)



हाम्रो इकोनोमि

 

आजभन्दा २३ बर्ष अघि गायिका अन्जु पन्त र वाला भट्टराई सँगै गीत गाउँथे । वालाले अन्जुलाई सिकाउँथिन् ।२० बर्षदेखी कोठाभित्रै अन्जु पन्तकी दिदी,आमाको हालत यस्तो (भिडियो)

उनीहरु दुबैजनाले संघर्ष गर्दै थिए । गायिका वाला अलिक बढी भजन गीत गाउँन रुचाउँथिन् तर अन्जु ब्यवसायिक गीतहरु बढी गाउन थालिन् ।

बिस्तारै अन्जुले एक पछि अर्को गीत गाउन थालिन् र गीत हिट हुन थाले तर वालाको जीवनमा रुप दुख आइपर्यो ।गायिका वाला अहिले पनि काठमाडौंको घरको कोठामै छिन् ।

उनलाई बाहिरको संसार के हो थाहा छैन । ठ्याक्कै १८ बर्ष पुरा भयो वाला घरबाट बाहिर ननिस्किएको ।

अचम्म लाग्नेकुरा त यो छ की उनी रातदिन कहिल्यै पनि सुत्दीनन् । उनी ३० बर्षदेखी सुतेकी छैनन् ।

भन्छिन्म लाई निद्रा भनेको थाहा नै छैन, कत्तिपटक बेहोस् हुने इन्गेक्छन् लगाइयो तर बेहोस् हुन्न ।

उनी वाला ७८ बर्षकी आमा बिगत २० बर्षदेखी ओछ्यानमै छिन् । उनै आमाका लागी उनले गीतसंगीत मात्र हैन, पुरै जीवननै समर्पित गरेकी छिन् ।

वाला आँफैपनि ढाडको समस्याले ग्रसित छिन् । गीत गाउने धोको हुँदा हुँदै उनले गाउन पाएकी छैनिन् ।

भिडियो

भिडियो

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...