अर्को वर्ष विवाह गर्ने तयारीमा रहेकी नायिका गर्भवती



हाम्रो इकोनोमि

 

नायिका तथा मोडल एमी ज्याक्स गर्भवती भएकी छिन ।

एमीले प्रेमी जर्ज पेनियोतोसँग इन्टाग्राममा फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् ।

एमीले प्रेमी जर्ज पेनियोतोसँग फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी छिन् । इन्टाग्राममा एमीले फोटो सेयर गरेकी हुन् ।

जर्ज व्यवसायिक रुपमा व्यापारी हुन् र यी दुईले अंग्रेजी नयाँ वर्षमा इन्गेजमन्ट गरेका थिए ।

३१ मार्चमा इंगल्याण्डमा ‘मदर्स डे’ मनाइन्छ र यसै दिन एमीले यसबारे जानकारी दिएकी हुन् ।

एमीले फोटो सेयर गर्दै लेखिन्, ‘ म आफ्नो घरको छतमा उभिएर चिच्याउन चाहन्थेँ र मदर्स डेमा मैले यो मौका पाएँ ।

म तिमीलाई सबैभन्दा धेरै माया गर्छु ।

यस्तो माया जुन सबैभन्दा निश्चल र शुद्ध छ । हामी तिमीलाई भेट्न निकै आतुर छौं ।’

यी दुईले अर्को वर्ष ग्रीसमा विवाह गर्ने योजना बनाएका थिए ।

र एमी पछिल्लो चार वर्षदेखि डेट गरिरहेका छन् ।

जर्ज अर्बपती एवं एबिलिटी ग्रुपका संस्थापक एन्ड्रियास पेनियोतोका छोरा हुन् ।

जर्ज र उनका परिवार हिल्टन, पार्क प्लाजा, डबल ट्रीजस्ता होटलका मालिक हुन् ।’

विभिन्न हिन्दी मुभिमा समेत काम गरिसकेकी छिन् ।

पछिल्लोपटक उनी रजनीकान्त र अक्षय कुमार स्टार फिल्म २.० मा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...