प्रियंका निकको सम्बन्धविच्छेदमा आमा मधु चोपडा नाजवाफ



हाम्रो इकोनोमि
 

बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनको सम्भावित सम्बन्धविच्छेदको खबरमा प्रियंकाकी आमा मधु चोपडाले कुनै जवाफ दिएकी छैनन् ।

प्रियांकाकाे विषयमा अहिले केहि कुरा गर्ने सहि समय नभएकाे बताएकी छिन् ।

प्रियांकाकाे विषयमा उनका आफन्त पनि चुप बसेका छन् ।

भारतीय मिडियाले यसबारे मधुलार्इ  मेसेज पठाएर पनि प्रश्न गरेको तर मिडियाको प्रश्नको जवाफ दिने मधुले कुनै पनि जवाफ नदिएको जानकारी दिएका छन् । धेरै मिडियाले प्रियंका र निकबीचको सम्बन्ध ठिक नभएको बताइरहेका छन् ।  प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा निकसँग रमाइरहेका फोटो पोष्ट गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...