संस्कारी बहू गोपीको बोल्ड अवतार (हेरौँ १९ तस्बिर)



हाम्रो इकोनोमि

 

भारतिय स्टार प्लसको चर्चित सिरियल साथ निभाना साथियामा गोपी बहुको भुमिका निभाएकि देवोलिना भट्टाचार्जी आदर्श बुहारीका रुपमा चिनिएपनि उनले

सार्वजनिक गरेका केहि तस्बिरहरुबाट उनका शुभचिन्तक चकित परेका छन् ।

उनलाई सिरियलमा साडी सूट मा मात्र देखिएको थियो जस्लाई अधिकांशले रुचाएका पनि थिए ।

तर, हालै सोशल मिडियामा उनले सेयर गरेको तस्बिरले भारतिय संचारमाध्यममा तहल्का पिटिरहेको छ ।

 

देवोलीनाले आफ्नो नयाँ फोटोशुटको तस्बिर सेयर गरिन् जहाँ आफ्नो हट तस्बिर स्टाइलमा पोष्ट गरेकि छिन् ।

उनले सेयर गरेको फोटोमा देवालिना धेरै नै हट र बोलड देखिएकि छन् ।

टीवी स्टार गोपीको रुप देखेर उनकै फ्यान्सहरु अंचमित भएका छन् ।

यो फोटो देवोलिनाले टिभी सिरियलबाट ब्रेकबाट लिएकि थिइन् ।

हेरौँ उनै हट गोपी बहुको नदेखिएको अंदाजः

 

gopi

 

 

 

 

 

 

 

 

 

 

 

 

 

gopi-13

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...