निर्मलाको बलात्कार भएको हैन ३ जना महिला र २ जना पुरुषले हत्या गरेका हुन्’ (भिडियो हेर्नुस्)



हाम्रो इकोनोमि

 

आफुलाई माता भनेर दावी गर्ने सविता आचार्यले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार नभएको दावी गरेकी छन् ।

उनले निर्मलाको बुवासंग भेटेको बताइन् । सविता माताले निर्मलालाई ५ जनाले निर्मलाको हत्या गरेको दावी गरेकी छन् । उनलाई कपडाले निर्मलाको छोपेर हत्या गरेको आफुले बताएको दावी गरिन् ।

सविताले सावित्री निर्मलालाई न्याय माग्न भन्दै कञ्चनपुर जांदा सावित्रीलाई समेत फोन गरेर सो कुरा बताएको दावी गरिन् ।

निर्मलाको हत्यामा तीन जना महिला समेत सहभागी भएको दावी गरिन् । उनले आफुले सपनामा देखेको भन्दै सोही अनुसारको कुरा बताएको बताइन् ।

उनले बलात्कार भनेर डिएनए र के के चेक गरेका छन् त्यो डिएनए चेक गरेर हुंदैन ।

बलात्कार जस्तो पारेर जंगलमा फालेका हुन् उनले भनिन्, कोठे सर्ट लगाएको ब्यक्तिले मुखमा कपडा कोचेर हत्या गरेको हो ।

त्यहाँ जम्मा पांच ६ जना छन् । ’ उनले २ वजे र १५ देखि २५ मिनेटको बिचमा

उनलाई लगेर जंगलमा लगेर फालेको मेरो सपनामा देखिएको उनले बताइन् । उनले त्यस्तो सपना असोजको बिच भागमा देखेको बताएकी छन् ।

सविता माताले महिला अधिकारका अभियन्ता सावित्री सुवेदी राजनीतिक रुपमा ठूलो पदमा पुग्ने भविष्यवाणी गरेकी छन् ।

सविता माताले नै सावित्रीलाई तत्कालिन माओवादी केन्द्र छोड्न सुझाव दिएको समेत बताइन् ।

उनले भनिन् उनी कुनै सानो पदवाट माथि जाने भन्दा पनि अहिलेकै अवस्थावाट राजनीतिक रुपमा ठूलो पदमा पुग्ने उद्घोष गरिन् ।

सावित्रीले माता सवितालाई मान्ने समेत बताइन् । एउटा भिडियोमा संगै देखिएका सविता र सावित्रीले महिलाहरु महिनावारी हुने विषयमा भने फरक धारणा प्रस्तुत गरे ।

सावित्री पनि वेला वेलामा आफ्नो भविष्यका बारेमा सोध्न सविताको दैलोमा जाने गरेको सविताले बताइन् ।

सो कुरा सावित्रीले पनि स्वीकार गरेकी छन् । सविताले आफुमा शक्ति भएको र सोही शक्तिवाट भविष्यवाणी गर्ने बताइन् ।

उनले आफ्नो नाम बेचेर अरु कसैले फाइदा समेत लिएको समेत बताएकी छन् । माता सविताले अहिले आएका सामाजिक सञ्जाल समेत सञ्चालन गर्ने बताइन् ।

उनले कसैले भन्दैमा राजतन्त्र आउने र जाने नभई समय आएपछि आउने बताइन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...